HomeNews & Trends

रवि लामिछानेले छाडे न्युज २४, के राजनितीमा आउलान?

रवि लामिछानेले छाडे न्युज २४, के राजनितीमा आउलान?

काठमाडाै-रवि लामिछानेले न्युज २४ छाडेका छन् । उनले न्युज २४ छाडेकाे कुरा फेसबुकमा जानकारी गराएका हुन् ।उनी लेखछन् 'भोलि प्रशारण हुने कार्यक्रम

बुवाको मुख हेर्ने दिन, आफ्ना बाबुलाई मन पर्ने मिठाई खुवाई मनाइदै
बाढीका कारण मेलम्चीको पानी आउन ढिलाइ हुने
भारतीय जङ्गली हात्तीबाट अन्नबाली जोगाउनै हम्मे

काठमाडाै-

रवि लामिछानेले न्युज २४ छाडेका छन् । उनले न्युज २४ छाडेकाे कुरा फेसबुकमा जानकारी गराएका हुन् ।

उनी लेखछन् ‘भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसरकाे लागि सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।

स्राेतका अनुसार अब उनि आफ्नै टेलिभिजन लिएर आउने बताइएकाे छ। रवि लामिछाने न्युज २४ मा पपुलर कार्यक्रम ‘जनतासँग सिधाकुरा’ चलाइरहेका थिए ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0