HomeBlockchain

अब दैनिक २ लाख रुपैयाँसम्म मोवाइल बैंकिङ कारोबार गर्न पाइने

अब दैनिक २ लाख रुपैयाँसम्म मोवाइल बैंकिङ कारोबार गर्न पाइने

काठमाडौं-नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बरले बढाएको छ । राष्ट्र बैंकले बुधबार भुक्तानी सम्बन्धी कार्य गर्ने संस

इन्टरनेट सेवामा लक्ष्यभन्दा धेरै प्रगति
कुमारी बैङ्कको सिस्टम ह्याक गर्ने चेतावनी, बैङ्किङ क्षेत्र फेरि एक पटक तर्सियाे
साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने

काठमाडौं-

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बरले बढाएको छ । राष्ट्र बैंकले बुधबार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको उल्लेख गरेको छ ।

नयाँ व्यवस्था अनुसार अब मोवाइल बैंकिङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । यस अघि एक लाख रुपैयाँमात्रै थियो । यसैगरी राष्ट्र बैंकले इन्टेरनेट बैंकिङ कारोबारको सीमा समेत बढाएर दैनिक २० लाख रुपैयाँ पुर्याएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0