HomeNews & Trends

लमजुङमा ५.८ को भूकम्पः काठमाडौंमा धक्का

लमजुङमा ५.८ को भूकम्पः काठमाडौंमा धक्का

काठमाडाैं- बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।

पहिरोसँगै आएको खबाढीले मेलम्ची करिडोर तहसनहस
सङ्खुवासभा ६ जना हत्या प्रकरण: अनुसन्धानमा सहयोग गर्ने नै अभियुक्त, यत्रो नरसंहार एक्लै?
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै

काठमाडाैं- बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0