HomeCybersecurity

संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

काठमाडौं- सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ ।संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परे

सर्वोच्चमै पुगेर देउवाको पक्षमा १४६ सांसदले गरे रिटमा हस्ताक्षर
माओवादी महाधिवेशनः यथास्थितिको निरन्तरता, औपचारिकता निर्वाह
किन जसपा निष्कर्षमा पुग्न सकेन? प्रधानमन्त्रीकाे संकेत के छ?

काठमाडौं- सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

बैठकले संसद भंग गरी मध्यावधि चुनाव घोषणा गर्न सिफारिस गरेको एक मन्त्रीले बताए । उनका अनुसार चुनाव दुई चरणमा हुनेछ । पहिलो चरण कात्तिक २६ र दोस्रो चरणको चुनाव मंसिर ३ गते तोक्न सिफारिस गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0