HomeNetworking

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारकाे निर्णय

आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारकाे निर्णय

काठमाडाै- सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक ५० प्रतिशत क्षमतासहित अन्तर्राष्ट्र

सहकारी क्षेत्रमा सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो
दश लाखले पाउने आईपीओ असोज १४ गतेदेखि
९ अर्ब १३ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत

काठमाडाै- सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक ५० प्रतिशत क्षमतासहित अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले आन्तरिक ५० प्रतिशत उडान खोल्न अनुमति दिएको जानकारी दिएका छन्।

उनले अन्तराष्ट्रियमा चीन, भारत, टर्की, कतार, साउदी अरेवीया, युएई, कुवेत, ओमान, दक्षिण कोरिया, जापान, मलेसिया उडान खोल्ने निर्णय गरेको जानकारी दिए।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0