HomeNetworking

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट सोमबार, १.३ प्रतिशतले मात्रै शेयर पाउने

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट सोमबार, १.३ प्रतिशतले मात्रै शेयर पाउने

काठमाडाै- मानुषी लघुवित्त वित्तीयले निष्काशन गरेको आईपीओ भोली ७ गते सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल ए

याे कम्पनी गर्याे १००% लाभांश घोषणा, बुक क्लोज कहिले?
नेष्डो समृद्ध लघुवित्तको शेयर बाँडफाँट, यसरी हेर्नुहाेस रिजल्ट?
के होला अब कोरिया रोजगारी?

काठमाडाै- मानुषी लघुवित्त वित्तीयले निष्काशन गरेको आईपीओ भोली ७ गते सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार सोमबार बिहान ८ः३० बजे शेयर बाँडफाँट हुने भएको छ ।

मानुषी लघुवित्त वित्तीय कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।

आईपीओ बाँडफाँट गोला प्रथाबाट हुनेछ । भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् । त्यसमध्येबाटै तीन जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाउनेछन् । माग भन्दा बढी आवेदन परेकोले कुल आवेदक मध्ये १.३ प्रतिशतले शेयर पाउने देखिन्छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0