HomeNetworking

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?

काठमाडाै- मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ कात्तिक १२ गते शुक्रबार आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्याल

अध्यादेश आयो, रेल चलाउन अब बजेटको पर्खाइ
खप्तड लघुवित्तको आईपीओ बाँडफाँट
दश लाखले पाउने आईपीओ असोज १४ गतेदेखि

काठमाडाै- मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ कात्तिक १२ गते शुक्रबार आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।

कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1