HomeNews & Trends

स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हाे।न

फेरि बल्यो मनाङको जङ्गलमा आगो, अझै निभेन
बागलुङमा डेढ वर्षभित्रै भूमिहीनलाई जग्गा दिने सरकारकाे तयारी
आज भाइटीका, उत्तम साइत ११:०२ बजे

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हाे।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गर्‍यो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0