HomeNews & Trends

काठमाडौंमा तीन दिन मदिरा विक्रीमा रोक, सवारीसाधन नचलाउन निर्देशन

काठमाडौंमा तीन दिन मदिरा विक्रीमा रोक, सवारीसाधन नचलाउन निर्देशन

काठमाडाै- जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक लगाएको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै अगामी वैशाख ३० गते

शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षक पदपूर्ति गर्ने
५० हजार निजामती कर्मचारीको दरबन्दी रिक्त
नारायणगढ–बुटवाल सडकखण्ड: धमाधम विद्युत्को पोल हटाईँदै

काठमाडाै- जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन अवधिभर मदिरा विक्री वितरणमा रोक लगाएको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

प्रशासनले मंगलबार राति १२ बजेदेखि मदिरा बिक्रीमा रोक लगाइएको छ । यस्तै प्रशासनले निर्वाचनको दिन अत्यावश्यक सेवामा संचालित र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म नचलाउन निर्देशन दिएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0