HomeUncategorized

आफु भन्दा १७ बर्ष कान्छी मेलिनासँग कमल खत्रीले गरे इन्गेजमेन्ट

काठमाडाै- गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्। कमल खत्रीले आफु भन्दा १७ बर्ष कान्छी मेलिनासँग आज इन्गेजमेन्ट गरेका हुन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू सगै जिवन बिताउने निधाे गरेका छन्। खत्री साङ्गीतिक क्षेत्रमा स्थापित गायक हुन्। मेलिना भने रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएकी हुन्।

बडादसैँ हाम्रो मौलिक पहिचान: प्रधानमन्त्री देउवा
अब शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने
कक्षा १२ को परीक्षा साउनमा

काठमाडाै- गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्। कमल खत्रीले आफु भन्दा १७ बर्ष कान्छी मेलिनासँग आज इन्गेजमेन्ट गरेका हुन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू सगै जिवन बिताउने निधाे गरेका छन्। खत्री साङ्गीतिक क्षेत्रमा स्थापित गायक हुन्। मेलिना भने रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएकी हुन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0