HomeCybersecurity

किन भीम रावल एमालेका सबै उम्मेदवारलाई मत माग्न सक्दैनन्?

किन भीम रावल एमालेका सबै उम्मेदवारलाई मत माग्न सक्दैनन्?

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेकाे सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताएका छन् । रावलले बिहीबार पत्रकार सम्मेलन गरी उनले एमाल

प्रचण्डलाई ओलीले फाेन गर्नुकाे कारण यस्ताे
मुख्यमन्त्री र मिस मंगोलकाे बिवाह: समाजिक संजालमा बधाई ओइरो
एमालेकाे विवाद अझै किन मिलेन?

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेकाे सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताएका छन् । रावलले बिहीबार पत्रकार सम्मेलन गरी उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताए ।

रावल भन्छन् ‘जसको विरुद्धमा एमाले कार्यकर्ताले रगत बगाउनुपर्‍यो तिनका लागि मत माग्न सक्दिन’ उनले भने । एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई पनि समर्थन गरेको भन्दै रावलले उनीहरुका लागि मत माग्न नसक्ने बताए रावलले देशभक्त, मार्क्सवादसँग प्रतिवद्ध र एमालेका लागि रगत पसिना बगाउने उम्मेदवारलाई मात्र सहयोग गर्ने बताए ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0