HomeCybersecurity

मलामी जाँदा हाँस्न सक्दैनौं: प्रचण्ड

मलामी जाँदा हाँस्न सक्दैनौं: प्रचण्ड

काठमाडौं । प्रचण्ड-माधव समूह नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानकाे हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । काठमाडौंको आयोजित राष्

भागबण्डामा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन
पृथ्वीसुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीकाे हसियतमा कुनै सुविधा नलिने
ओलीकाे जवाफ १४ सांसदमाथि गरिएको कारबाही फिर्ता हुन्न

काठमाडौं । प्रचण्ड-माधव समूह नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानकाे हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । काठमाडौंको आयोजित राष्ट्रिय युवा संघको बैठकलाई बाेल्दै प्रचण्डले संसद् विघटन गर्ने प्रधानमन्त्रीकाे निर्णयले संविधानकै हत्या भएको बताएका हुन् ।

प्रचण्ड भन्छन् ‘हामी जन्त जाँदा रूने र मलामी जाँदा हाँस्ने केपी वली जस्ताे हाेइनाै हामी रूने ठाउँमा रून्छाै र हाँस्ने ठाउँमा हाँस्छाै ।’ गणतन्त्रवादीहरूकाे जित हुने पने उनले बताएका छन् ।

प्रधानमन्त्रीकाे पछिल्लाे भाषणकाे टिप्पणी गर्दै सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या हुँदा ‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं’, उनले भने ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0