HomeNews & Trends

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस रिजर्ट

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस रिजर्ट

काठमाडौं- कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ । केहीबेरअघि सम्पन्न राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।राष्ट्रिय

लुम्बिनीको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने
कुलमान घिसिङले गरे तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण
लकडाउनमा पनि पेट्रोलिमय पदार्थको सहज आपूर्ति

काठमाडौं- कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ । केहीबेरअघि सम्पन्न राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

गत बर्षकाे परिक्षा कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

विद्यार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0