HomeCybersecurity

सर्वोच्च अदालतद्वरा संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

सर्वोच्च अदालतद्वरा संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

काठमाडौं-सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । धानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल

धरहराको ४० प्रतिशत काम बाकी
किन जसपा निष्कर्षमा पुग्न सकेन? प्रधानमन्त्रीकाे संकेत के छ?
रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री

काठमाडौं-

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । धानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

पुनर्स्थापना पछि मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0