HomeCybersecurity

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री

काठमाडाै- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्

दोस्रो पटक उपप्रधान एवं गृहमन्त्रीमा रविको ‘कम ब्याक’
प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ र विपक्षमा ८३
न्यूनतम साझा कार्यक्रम छिट्टै कार्यान्वयनमा ल्याउछौँ : प्रधानमन्त्री देउवा

काठमाडाै- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ । प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथको कार्यक्रम तय भएको हो ।

प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा सभापति रवि लामिछानेकाे नेतृत्वमा सरकारमा जाने भएका हाे । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाने निणर्य गरेकाे थियाे।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0