HomeCybersecurity

कम्तिमा ३ मन्त्रालय पाउने रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

कम्तिमा ३ मन्त्रालय पाउने रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकार

प्रचण्डलाई ओलीले फाेन गर्नुकाे कारण यस्ताे
प्रधानमन्त्रीलाई विश्वासको मत हाल्छाैं: रामकुमारी झाँक्री
न्यूनतम साझा कार्यक्रम छिट्टै कार्यान्वयनमा ल्याउछौँ : प्रधानमन्त्री देउवा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठुलो दल हो । रास्वपा कम्तिमा ३ मन्त्रालय पाउनेछ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1