HomeCybersecurity

प्रचण्डलाई ओलीले फाेन गर्नुकाे कारण यस्ताे

प्रचण्डलाई ओलीले फाेन गर्नुकाे कारण यस्ताे

काठमाडाैं-नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका

मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए
नेप्से बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य बढेन्
आजबाट सबै मतपत्र छपाइ सकिने: निर्वाचन आयोग

काठमाडाैं-

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।

माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ ।

तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ । माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीको बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ ?’

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0