HomeNews & Trends

मन्त्रीबारे छलफल गर्न गठबन्धनको बैठक, ७ जना आजै मन्त्री हुने

मन्त्रीबारे छलफल गर्न गठबन्धनको बैठक, ७ जना आजै मन्त्री हुने

काठमाडाै- सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक बोलाइएको छ । सोमबार विहान ११ बजे पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बै

भारतबाट काेराेना लुकाएर घर फर्किए पछि ज्यान गयाे
गायक प्रकाश सपूत दाेहरी ब्याटल देखि हिराे बन्ने रहर (भिडियाे सहित)
पाँचौँ मोदीको भ्रमण सम्बन्ध विस्तारमा सफल

काठमाडाै- सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक बोलाइएको छ । सोमबार विहान ११ बजे पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक बोलाइएको हो ।

संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् ।
उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । मन्त्रीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाएको बुझिएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0