HomeUncategorized

५ अर्ब रूपैयाँ मूल्यकाे युरेनियमसहित ४ ब्यक्ति पक्राउ

५ अर्ब रूपैयाँ मूल्यकाे युरेनियमसहित ४ ब्यक्ति पक्राउ

काडमाडाैं-नेपालमा पहिलाे पटक साढे २ किलो युरेनियमसहित चारजना ब्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्म

पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा: नेता नेपाल
सरकारी कर्मचारीलाई बिदैबिदा, कति दिन कार्यालय जानुपर्दैन?
इपिएल विजेतालाई ५० लाख

काडमाडाैं-

नेपालमा पहिलाे पटक साढे २ किलो युरेनियमसहित चारजना ब्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । एआईजी हरिबहादुर पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।

युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ। प्रहरी द्वारा जफत भएको युरेनियम प्राकृतिक युरोनियम हो। एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ। जफत भएको युरेनियम ५ अर्ब रूपैयाँ भन्दा बढी मूल्य पर्छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1