HomeUncategorized

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यसरी हेर्नुहाेस रिजल्ट

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यसरी हेर्नुहाेस रिजल्ट

काठमाडाैं-ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका

नेपाललाई आफ्नै भूउपग्रह राख्नका लागि परामर्श दिन चारवटा कम्पनीको प्रस्ताव पेस
शिक्षकहरू मतदान केन्द्रमा, बुधबारबाट विद्यालय ६ दिन बन्द हुने
बडादसैँ हाम्रो मौलिक पहिचान: प्रधानमन्त्री देउवा

काठमाडाैं-

ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्।

कम्पनीको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदन गरेको थियो। त्यसमध्ये १७ लाख ९७ हजार ८३५ आवेदन स्वीकृत भएका छन् भने ४४ हजार ६४५ वटा आवेदन रद्द भएका छन् । याेग्य आवेदन मध्ये १२ लाख ३ हजार ८३५ जनाको हात खालि भएका छन्।

कम्पनीले फागुन २१ गते देखि २६ गते जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि छुट्याएको थियो।

 

यसरी हेर्नुहाेस रिजल्ट लिङ्कमा जानुहाेस

मेराे शेयर,

सिडीएससीकाे नयाँ वेबसाइट,

कम्पनीकाे वेबसाइट

बिक्री प्रबन्धककाे वेबसाइ

COMMENTS

WORDPRESS: 0
    DISQUS:0