HomeUncategorized

यी मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको आदेश

यी मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।प्रधानन्यायाधीश

नेपालकाे पार्टी एसद्वारा समर्थन फिर्ता, मुख्यमन्त्री शाक्य अल्पमतमा
अब नयाँ अर्थमन्त्री काे? सेयर मार्केटमा कस्ताे असर पर्ला?
ओलीविरुद्धको अविश्वास प्रस्ताव यसकारण ढिला भइरहेको छ

काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0