HomeUncategorized

संसद विघटन प्रतिगमन भाग २: माधव कुमार नेपाल

संसद विघटन प्रतिगमन भाग २: माधव कुमार नेपाल

काठमाडाै- एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन भाग दुई भएकाे बताएका छन् । उनले समाजिक संजालमा पाेष्ट गर्दै एस्ताे बताएका हुन् ।नेपालल

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, मेटमणि चौधरी शहरी विकास
नेपालको जनसंख्या वृद्धिदर घट्यो, कुल जनसंख्या २ करोड ९१ लाख

काठमाडाै- एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन भाग दुई भएकाे बताएका छन् । उनले समाजिक संजालमा पाेष्ट गर्दै एस्ताे बताएका हुन् ।

नेपालले यस्ताे लेखेका छन् ।

‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !’

 

वरिष्ठ नेता नेपालले प्रतिवाद गर्न पनि आह्वान गरेका छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0