HomeNews & Trends

जेठ ३१ गतेसम्म निषेधाज्ञा, के के गर्न पाइने?

जेठ ३१ गतेसम्म निषेधाज्ञा, के के गर्न पाइने?

काठमाडौं- काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यहि २० गते सम्म कायम रहेकाे निषेधाज्ञा थप १० दिन थप गर्दै लम्बिएकाे हाे ।निषे

अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको भिडन्तमा अर्जेन्टिना विजयी
त्रिभुवन विश्वविद्यालय ठप्प, त्रिविका ३ सय कर्मचारी कामविहीन
केरुङ काठमाडौँ रेलमार्ग चीनसँग प्रस्ताव गरिने

काठमाडौं- काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । यहि २० गते सम्म कायम रहेकाे निषेधाज्ञा थप १० दिन थप गर्दै लम्बिएकाे हाे ।

निषेधाज्ञामा काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो ।

यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो । त्यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खुल्ने भएको छ । ढुवानीका साधन राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन हुन पाउनेछन् ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0