HomeUncategorized

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

काठमाडाैं- गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले

मौसमले साथ ४८० जनाले गरे सगरमाथाको आरोहण
बडादसैँ हाम्रो मौलिक पहिचान: प्रधानमन्त्री देउवा
अब नयाँ अर्थमन्त्री काे? सेयर मार्केटमा कस्ताे असर पर्ला?

काठमाडाैं- गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् ।

बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।

काेरना माहामारीका कारण त्रिभुवन विश्वविद्यालयका सबै तहकाे परिक्षा स्तगित छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0