HomeCybersecurity

खगराज गृहमन्त्री, सञ्चार मन्त्रालय बादलपत्नी नैनकलालाई उपहार

खगराज गृहमन्त्री, सञ्चार मन्त्रालय बादलपत्नी नैनकलालाई उपहार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । वलीले ६ मन्त्री र एक राज्य मन्त्री गरी सात मन्त्री नियुक्त गरेका छन् । नेकप

देउवाकाे गठबन्धन सरकारमा सहभागी हुने सम्भावित १८ मन्त्री
रामबहादुर थापा बादल प्रचण्डसँग चुनाव लड्न तयार
अबकाे प्रधानमन्त्रीमा काे? दुबैकाे दाबी प्रस्तुत

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । वलीले ६ मन्त्री र एक राज्य मन्त्री गरी सात मन्त्री नियुक्त गरेका छन् । नेकपा एमालेबाट ६ मन्त्री छन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए । याे सँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

धेरै चर्चामा रहेकाे गृहमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् । ०७४ मा कास्कीबाट निर्वाचित खगराज केही समय प्रमुख सचेतक रहे । गृहमा अधिकारी र महेश बस्नेतको दाबी थियो । बस्नेतलाई उछिनेर अधिकारी मन्त्री बने ।

माओवादी केन्द्रबाट केपी वली तिर लागेका बादलकाे भागमा भने सञ्चार तथा प्रविधिमन्त्री परेकाे छ । उक्त मन्त्री पद उनकाे पत्नी नैनकला थापाले पाएकी छन् ।

 

अन्य मन्त्रीहरूकाे लिस्ट यस्ताे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0