HomeCybersecurity

रामबहादुर थापा बादल प्रचण्डसँग चुनाव लड्न तयार

रामबहादुर थापा बादल प्रचण्डसँग चुनाव लड्न तयार

चितवन- नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा बादलले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न आफु तयार रहे

प्रधानमन्त्रीलाई याेगेश भट्टराईकाे जवाफ, हामी नै लिस्ट पठाउँछाै कार्वाही गर्नुहाेस्
केन्द्र सरकार: कुन कुन मन्त्रालयमा छ भागबन्डाको लफडा?
सर्वोच्चको फैसला स्वीकार्नुको विकल्प छैन- रेशम चौधरी

चितवन- नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा बादलले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न आफु तयार रहेको बताएका छन् । दुबै नेता चितवन हुन् ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

COMMENTS

WORDPRESS: 0
    DISQUS:0