HomeCybersecurity

कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुस

पुनः एमाले–माओवादी गठबन्धनको गृहकार्य
नेकपामा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन, अब के हाेला?
विष्णु मिलाऊँ भन्ने, ईश्वर कहाँ मिल्छ, केही उपाय त खोजौँ: सुवास नेम्वाङ

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश भएपछि विपक्षी गठबन्धनका सांसद सशरीर प्रदेश प्रमुख निवासमा पुगेका थिए । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

 

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0