HomeNetworking

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट, करिब २२ लाखकाे हात खाली

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट, करिब २२ लाखकाे हात खाली

काठमाडाै- न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर यहि साता भित्र बाँडफाँट हुने भएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्र

फागुनमा मात्रै ४ डिम्याट खाता थपिएका, डिम्याट खोल्नेको सङ्ख्या ३३ लाख
पेट्रोल मूल्य ३ रुपैयाँ घट्यो
बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

काठमाडाै- न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर यहि साता भित्र बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले भोली मंगलबार प्रि अलटमेन्ट सकाएर यहि साता भित्र शेयर बाँडफाँट गर्ने जनाएको छ ।

कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:2