HomeCybersecurity

ओली दाबी: हामीले चाहे एक हप्तामा सरकार ढाल्छौं

ओली दाबी: हामीले चाहे एक हप्तामा सरकार ढाल्छौं

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन् ।एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण

विमानस्थलमा भएका अनियमितता अन्त्य गर्छु: मन्त्री आले
माओवादी महाधिवेशनः यथास्थितिको निरन्तरता, औपचारिकता निर्वाह
ओलीमाथि थप अनुशासनको कारबाही गर्ने माधव नेपालकाे तयारी

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन् ।

एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हुन् । ‘अहिलेकै जस्तो गर्ने हो भने हामी सात दिनभित्र सरकार ढाल्न सक्छौं’ उनले भने । तर एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने ओलीको भनाइ छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1