HomeNews & Trends

नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन खुल्ल, आवेदन कसरी दिने?

नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन खुल्ल, आवेदन कसरी दिने?

काठमाडाै- यातायात व्यवस्था विभागले आज अर्थात मंगलबारबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागी अनलाइन आवेदन खुल्ला गरेको छ। विभागले सेवाग्राहीको

बागलुङमा डेढ वर्षभित्रै भूमिहीनलाई जग्गा दिने सरकारकाे तयारी
असिना पानीले तरकारी र हिउँदेबाली नष्ट
अमेरिकी सर्वोच्च अदालतको फैसला: अब अवैध रुपमा प्रवेश गर्नेले ग्रीनकार्ड नपाउने

काठमाडाै- यातायात व्यवस्था विभागले आज अर्थात मंगलबारबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागी अनलाइन आवेदन खुल्ला गरेको छ। विभागले सेवाग्राहीको आवश्यक्तालाई ध्यान दिदै ६ महिना रोकिएको लाइसेन्स आवेदन खोलेको हो।

अब सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्ने भएका छन्। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले हिजो देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए।

‘गत हप्ता नै खोल्ने कुरा थियो तर, प्राविधिक समस्या आयो,’ उनले भने, ‘आजदेखि अनलाइन आवेदन खुल्ला गरेका छौं।’ उनका अनुसार सेवाग्राहीले यो साइटमा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन पाइनेछ।

आवेदन दिन लिङ्कमा जानुहाेस् ।

https://bit.ly/3vJBXtE

COMMENTS

WORDPRESS: 0
    DISQUS:1