HomeNews & Trends

ईपीएस अन्तर्गत कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

ईपीएस अन्तर्गत कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

काठमाडाै- कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ

उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग तीन गुणासम्म बढी भाडा असुली
निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो, मनाङ शून्य, दोस्रो जिल्ला काठमाडौँ
भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडाै- कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँग नयाँको लागि भाषा परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको तर मिति भने तय हुन बाँकी रहेको जानकारी दिए ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1