HomeNews & Trends

रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत

रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत

काठमाडाै- कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट

सन्दीप लामिछानेविरुद्ध करणीको मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजाय माग
शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षक पदपूर्ति गर्ने
निजामती सेवा प्रवेशमा स्याङ्जा पहिलो, मनाङ शून्य, दोस्रो जिल्ला काठमाडौँ

काठमाडाै- कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ ।

बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित सरोकारवाला निकायलाई पठाएको पत्रमा यस्तो ढिलाइ हुँदै गए आफ्नो कम्पनी सम्झौताबाट बाहिरिने संकेत पनि दिएको हो ।

पाँच महिनाअघि मे २१, २०२१ मा रेलवे कम्पनी र भारतीय रेल्वे कम्पनीबीच जयनगर–कुर्थामा रेल सञ्चालनको सम्झौता भएको थियो । यो समाचार आजको कारोबार दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0