HomeCybersecurity

रेखा थापा पराजित, लिङ्देन राप्रपाको अध्यक्षमा विजयी

रेखा थापा पराजित, लिङ्देन राप्रपाको अध्यक्षमा विजयी

काठमाडौं- राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् ।शाहीले २ हजार ८

स्थानीय तह : बजेटमा सधैँ अटेरी
भागबण्डामा समस्या देखिएपछि मन्त्रिपरिषद् विस्तार हुन सकेन
ओलीकाे जवाफ १४ सांसदमाथि गरिएको कारबाही फिर्ता हुन्न

काठमाडौं- राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् ।

शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0