HomeNetworking

अब पेट्रोल प्रतिलिटर १४५, मूल्यमा नयाँ रेकर्ड

अब पेट्रोल प्रतिलिटर १४५, मूल्यमा नयाँ रेकर्ड

काठमाडाै- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । मूल्य बढेसँगै नयाँ रेकर्ड कायम भएकाे छ।निगमले शनिबार राति १२ बजेदेखि लागू हुन

आइएमई लाइफ आईपीओ निष्काशन गर्न बोर्डको अनुमति
नेष्डो समृद्ध लघुवित्तको शेयर बाँडफाँट, यसरी हेर्नुहाेस रिजल्ट?
सिवाईसीकाे आईपीओ बैशाख २ गतेदेखि

काठमाडाै- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । मूल्य बढेसँगै नयाँ रेकर्ड कायम भएकाे छ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम प्रदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मटितेलमा ३/३ रुपैयाँ मूल्य बढाएको छ। त्यस अनुसार उपत्यकामा पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ, डिजेल प्रतिलिटर १२८ र मटितेल प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1