HomeNetworking

सुनको भाउमा उतारचढाव एकैदिन घट्यो ३ हजार ५०० रुपैयाँले

सुनको भाउमा उतारचढाव एकैदिन घट्यो ३ हजार ५०० रुपैयाँले

काठमाडाै- पछिल्लाे समय रुस र युक्रेनको युद्धको कारण पछिल्लो समय सुनको भाउमा दैनिक रुपमा ठुलो उतारचढाव देखिएको छ। बुधबार २ हजार ५०० रुपैयाँले बढेको सु

सिवाईसीको आईपीओ आजदेखि बिक्री खुल्ला
रिभर फल्सको आईपीओ बाँडफाँट
तरकारीको भाउ बढ्याे, केमा कति?

काठमाडाै- पछिल्लाे समय रुस र युक्रेनको युद्धको कारण पछिल्लो समय सुनको भाउमा दैनिक रुपमा ठुलो उतारचढाव देखिएको छ। बुधबार २ हजार ५०० रुपैयाँले बढेको सुन बिहीबार नै ३ हजार ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघको तथ्याँक अनुसार बिहिबार छापावाला सुन प्रतितोला १ लाख २ हजार र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तराष्ट्रिय बजारमा पनि तेल र सुन दुबैको भाउ घटेको छ जसले गर्दा नेपालमा पनि सुनको भाउ घटेको हो। यसैगरी, चाँदी पनि बिहीबार एकैदिन तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0