HomeNetworking

सिवाईसीको आईपीओ आजदेखि बिक्री खुल्ला

सिवाईसीको आईपीओ आजदेखि बिक्री खुल्ला

काठमाडाै- सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले देखि आज शुत्रबार देखि आईपीओ निष्काशन गरेकाे छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ

चोभारकाे सुक्खा बन्दरगाह तयार भयो, ५०० ओटा कन्टेनर अट्ने
ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
नेपालमा आफ्नै डिजिटल करेन्सी निकाल्ने नेपाल राष्ट्र बैंककाे तयारी

काठमाडाै- सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले देखि आज शुत्रबार देखि आईपीओ निष्काशन गरेकाे छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो।

सिवाईसीले निष्काशन गर्न लागेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सिवाईसीकाे आइपीओमा छिटोमा २०७९ बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0