HomeAI & ML

चर्चित गायिका मेलिनाले गरिन इन्गेज्मेन्ट

चर्चित गायिका मेलिनाले गरिन इन्गेज्मेन्ट

काठमाडाै- चर्चित गायिका मेलिना राईले चर्चित म्युजिक एरेन्जर तथा चर्चित गिटारिस्ट सञ्जीव बराइलीसँग बिहे गर्ने भएकी छन्। उनीहरुले शुक्रबार औँठी साटेर इन

‘ग्ल्यामर गफ’ र ‘रजतपट’ प्रशारण हाेला कि बन्द?
मुख्यमन्त्री र मिस मंगोलकाे बिवाह: समाजिक संजालमा बधाई ओइरो
गायक प्रकाश सपूत दाेहरी ब्याटल देखि हिराे बन्ने रहर (भिडियाे सहित)

काठमाडाै- चर्चित गायिका मेलिना राईले चर्चित म्युजिक एरेन्जर तथा चर्चित गिटारिस्ट सञ्जीव बराइलीसँग बिहे गर्ने भएकी छन्। उनीहरुले शुक्रबार औँठी साटेर इन्गेज्मेन्ट पनि गरेका छन्। मेलिनाले फेसबुक पेजमार्फत सञ्जीवसँगको तस्बिर सार्वजनिक गर्दै बिहे गर्न लागेको जानकारी दिएकी छन्।

मेलिनाले ‘नयाँ सुरुवात’ भन्दै सञ्जीव बराइलीसँगको तस्बिर फेसबुकमा राखेकी छन्। ‘टुबीहजबेन्ड’ मेलिनाले भनेकी छन्। उनीहरुबीच यही वर्ष बिहे हुने भएको छ। तर दुवैले मिति भने सार्वजनिक गरेका छैनन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0