HomeCybersecurity

मुख्यमन्त्री र मिस मंगोलकाे बिवाह: समाजिक संजालमा बधाई ओइरो

मुख्यमन्त्री र मिस मंगोलकाे बिवाह: समाजिक संजालमा बधाई ओइरो

काठमाडौं- प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाधिएका छन् । मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङ्मु शेर्पा विवाह गरेका

चीनमा बलात्कारको मुद्दामा पप गायक पक्राउ
बिश्वकै ठुलो फिल्म अवार्ड “९३ औं ओस्कर अवार्ड” को मनोनयन सार्वजनिक (सम्पुर्ण उत्कृष्ट सुची सहित)
पाकिस्तान सवैभन्दा धेरै सुन्दरी भएको देश

काठमाडौं- प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाधिएका छन् । मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङ्मु शेर्पा विवाह गरेका हुन्। आज माघ ११ गते लगनगाठो कसेका मन्त्री दम्पतिलाई बधाईको ओईरो लागेको छ । केहि तस्वीरहरू समाजिक संजालमा सार्बजनिक गरेसँगै बधाईको ओइरो लागेको हो ।

मुख्यमन्त्री शेरधन राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाको विवाह काठमाडौँमा भएको हो । विवाह लगत्तै प्रदेश १ राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ । मुख्यमन्त्री राई ४९ वर्षका हुन् भने जाङमु शेर्पा २०१८ की विजेता मिस मंगोल २३ की हुन् ।

काठमाडौंको एक पार्टी प्यालेसमा राईको परम्परागत विवाह भएको हो । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले मुख्य मन्त्री राईले थोरै संख्यामा जन्ती लगेका थिए ।

तस्बिरहरू:

तस्विरहर

COMMENTS

WORDPRESS: 0
    DISQUS:1