HomeAI & ML

‘मिस वर्ल्ड’मा भाग लिन अमेरिका उडिन् मिस नेपाल नम्रता श्रेष्ठ

‘मिस वर्ल्ड’मा भाग लिन अमेरिका उडिन् मिस नेपाल नम्रता श्रेष्ठ

काठमाडाै- मिस नेपाल नम्रता श्रेष्ठ विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगितामा भाग लिन शनिबार राति अमेरिका प्रस्थान गरेकी छन्। उनलाई बिदाइ गर्न द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसकारलगाय अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल पुगेका थिए। मिस नेपाल श्रेष्ठलाई उनीहरूले खादासहित शुभकामना दिएर बिदाइ गरे। त्यस क्रममा विमानस्थलमा नेपालको झन्डा लिएर तस्बिर पनि खिचाएकी छन्।

पाकिस्तान सवैभन्दा धेरै सुन्दरी भएको देश
भुकम्पले बिदेश जान रोकिएका प्रदिप कसरी बने नेपाली फिल्मका सुपरस्टार? (जन्मदिन बिशेष)
सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन: अभिनेत्री मिरुना मगर

काठमाडाै- मिस नेपाल नम्रता श्रेष्ठ विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगितामा भाग लिन शनिबार राति अमेरिका प्रस्थान गरेकी छन्।

उनलाई बिदाइ गर्न द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसकारलगाय अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल पुगेका थिए।

मिस नेपाल श्रेष्ठलाई उनीहरूले खादासहित शुभकामना दिएर बिदाइ गरे। त्यस क्रममा विमानस्थलमा नेपालको झन्डा लिएर तस्बिर पनि खिचाएकी छन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0