HomeAI & ML

सलमान खान काठमाडौं आउँदै

सलमान खान काठमाडौं आउँदै

काठमाडाै- बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन्। नेपाली नयाँ वर्ष २०७९ वैशाख ३ गते काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी ह

बजार तताउन सफल २०७७ सालकाे १५ हिट गितहरु?
फेसबुकमा नेपालकै नम्बर वान रेखा थापा, ३३ लाख बढी फलोअर्स
किरन गजमेर बने भ्वाईस अफ नेपाल सिजन तिनकाे बिजेता

काठमाडाै- बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन्। नेपाली नयाँ वर्ष २०७९ वैशाख ३ गते काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन सलमानसहित बलिउड कलाकार टोली यहाँ आउने भएको हो।

सलमानका साथमा अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, गायक गुरु रन्धावालगायत कलाकार आउने बताइएकाे छ। ​​ लाजिम्पाटस्थित ओडीसी इन्टरटेनमेन्टले बलिउड कलाकार ल्याएर दशरथ रंगशालामा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको हो।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:2