HomeAI & ML

किरन गजमेर बने भ्वाईस अफ नेपाल सिजन तिनकाे बिजेता

किरन गजमेर बने भ्वाईस अफ नेपाल सिजन तिनकाे बिजेता

काठमाडाै- भ्वाईस अफ नेपाल सिजन तिनकाे उपाधि किरज गजमेरले जितेका छन् । टिम प्रमाेदबाट अगाडि बढेका किरन बिजेता बन्न सफल भएका हुन् । नेपालबाट अमेरिका गए

के हाे भ्यालेन्टाइन्स डे? विश्वभर रातो गुलाबको फूल उपहार
चलचित्र क्षेत्रकाे लागि इतिहासकै कालो बर्ष: चलचित्र समिक्षा २०७७
व्यस्त रहेका धुर्मुस सुन्तली म्युजिक भिडियोमा

काठमाडाै- भ्वाईस अफ नेपाल सिजन तिनकाे उपाधि किरज गजमेरले जितेका छन् । टिम प्रमाेदबाट अगाडि बढेका किरन बिजेता बन्न सफल भएका हुन् । नेपालबाट अमेरिका गएर बसाेवास गरेका किरन नेपालमा भ्वाइसकाे लागि आएका थिए ।

अन्तिम चार जना फाइनलिस्टमा तिन जनालाई पछि पार्दै उनि बिजेता बनेका हुन् । भ्वाईस अफ नेपाल सिजन तिनकाे उपाधिमा उनले नगद २५ लाख रुपैया प्राप्त गरेका छन्। अन्तिम चार मा ज्वाल राई, तारा श्री मगार, आर्यान तमाङ् र किरन गजमेर थिए ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0