HomeSoftware

बार्साबाट मेस्सीको औपचारिक विदाइ: भने याे मेराे घर हो

बार्साबाट मेस्सीको औपचारिक विदाइ: भने याे मेराे घर हो

खेलकुद- बार्सिलोना क्लबका फरवर्ड लियोनल मेस्सी क्लबबाट बिदा भएका छन् । मेस्सीले आइतबार क्याम्प नोउमा पत्रकार सम्मेलन गरेका हुन्।अन्तिम पत्रकार सम

कतार विश्वकप मेस्सी र रोनाल्डोकाे लागि अन्तिम?
नेपाललाई उपाधि पहिलो त्रिदेशीय उपाधि
ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका २०२१

खेलकुद- बार्सिलोना क्लबका फरवर्ड लियोनल मेस्सी क्लबबाट बिदा भएका छन् । मेस्सीले आइतबार क्याम्प नोउमा पत्रकार सम्मेलन गरेका हुन्।

अन्तिम पत्रकार सम्मेलनमा भावुक हुदैँ भनेका छन् “२१ वर्षपछि यहाँबाट विदा हुँदै छु। तीन जना क्याटलान बच्चाको साथमा यहाँबाट जाँदै छु। बार्सिलोना’ मेरो घर हाे । मैले कहिल्यै सोचेको थिइनँ, यहाँबाट जानुपर्छ भनेर। म क्लबलाई धेरै माया गर्छु।’

उनले आफ्नो टोलीका साथीलगायत सबैप्रति कृतज्ञ रहेको मेस्सीले पत्रकार सम्मेलनमा बताए। उनले अब कुन क्लबमा जाने भनेर बताएनन् तर मेस्सीले आफ्नो अबको यात्रा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट हुनसक्ने संकेत समेत गरेका छन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0