HomeAI & ML

व्यस्त रहेका धुर्मुस सुन्तली म्युजिक भिडियोमा

व्यस्त रहेका धुर्मुस सुन्तली म्युजिक भिडियोमा

फिल्म- चितवनमा बनिरहेकाे गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहेका धुर्मुस सुन्तलीले म्युजिक भिडियोमा पनि मोडलिङ गरेका छन् । सित

बिश्वकै ठुलो फिल्म अवार्ड “९३ औं ओस्कर अवार्ड” को मनोनयन सार्वजनिक (सम्पुर्ण उत्कृष्ट सुची सहित)
कोमल वली द्वारा रघुजी पन्त विरुद्ध गाली बेइज्जतको मुद्दा दायर
सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन: अभिनेत्री मिरुना मगर

फिल्म- चितवनमा बनिरहेकाे गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहेका धुर्मुस सुन्तलीले म्युजिक भिडियोमा पनि मोडलिङ गरेका छन् । सिताराम कट्टेल र कुञ्जना घिमिरे अभिनित म्युजिक भिडियो ‘ओ मेरो परान’ गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको छ।

माया प्रेममा बनेकाे उक्त गित राजेन्द्र बजाजको संगीत एंव एरेञ्ज रहेको गीतमा रचना रिमाल र भक्त प्रधानको स्वर छ । शब्द लोकराज अधिकारीले लेखेका हुन् । भिडियोमा सिताराम र कुञ्जनासँगै सुशिला थापाले पनि अभिनय गरेकी छिन् ।

भिडियोलाई सुदीप बरालले खिचेका हुन् । धुर्मुस र सुन्तली आफैंले निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0