HomeCybersecurity

रामदेवका २ टेलिभिजनबारे छानबिन सुरु, हाेला राम्राे छानबिन?

रामदेवका २ टेलिभिजनबारे छानबिन सुरु, हाेला राम्राे छानबिन?

काठमाडाै- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले

प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ र विपक्षमा ८३
मन्त्रिपरिषद विस्तार, रास्वपाले पायाे यी मन्त्रालय
पृथ्वीसुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीकाे हसियतमा कुनै सुविधा नलिने

काठमाडाै- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंको मण्डिखाटारस्थित ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक टेलिभिजनको उद्घााटनगरेका थिए।

उद्घाटनपछि ती २ टेलिभिजनहरू दर्ता नभएको पाइएपछि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले अनुसन्धान सुरु गरेको छ। योग गुरु रामदेव सो टेलिभिजन उद्घाटनका लागि काठमाडौं आएका थिए।

प्रधानमन्त्री देउवाले पतञ्जली योगपीठको कार्यालयमै गएर ती दुई टेलिभिजनको शुभारम्भ गरेका थिए। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूको सहभागिता थियो।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0