HomeNetworking

महिला लघुवित्तकाे आईपीओ ६६ गुणा आवेदन, तपाईलाई पर्ने सम्भावना कति?

महिला लघुवित्तकाे आईपीओ ६६ गुणा आवेदन, तपाईलाई पर्ने सम्भावना कति?

काठमाडाै-महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा २ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको छ । संस्थाको आईपीओ भर्ने अन्तिम दिन बुधबार बेलुका

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?
सिंगटी हाइड्रोकाे आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट
उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडाै-

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा २ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको छ । संस्थाको आईपीओ भर्ने अन्तिम दिन बुधबार बेलुकासम्ममा १५ लाख ८० हजार ७८१ आवेदनबाट सो बराबरको शेयर माग गरिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हुन आउँछ ।

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ नतिजा भने चिठ्ठाकाे माध्याम हुने छ । १० कित्ता पाउनकाे लागि पनि धेरैनै कम्पिटिसन हुने देखिएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0