HomeNetworking

उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने

उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडाै- उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ। एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार बिहान ८ बजे बाँडफाँट ग

बिजनेश कसरी सफल हुने?
सराङकोट र फेवाताललाई जोड्ने केबलकारको निर्माण सम्पन्न
असार १५ गतेदेखि आईपीओ निष्काशन गर्दै हिमालयन हाइड्रोपावर

काठमाडाै- उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ। एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार बिहान ८ बजे बाँडफाँट गर्ने तय भएकाे जनाएकाे छ ।

उपकार लघुत्तको आईपिओमा २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ५६ हजार २३० कित्ताको लागि आवेदन परेको छ । आइपीओमा मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ।

आवेदनबाट जसमा २२ हजार ११५ जनाले मात्र शेयर हात पार्ने छन । बाँकी २४ लाख ९ हजार जना आवेदनको हात खाली हुने भएको हो। कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्काशनमा ल्याएको थियो। जसमध्ये ५५ अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५५ अर्थात ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0