HomeNetworking

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा घट्याे

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा घट्याे

काठमाडाै- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले तीनै थरी इन्धनमा प्रतिलिटर १ रुपैयाँ

महिला लघुवित्तको आईपीओ बाँडफाँट
अध्यादेश आयो, रेल चलाउन अब बजेटको पर्खाइ
सिंगटी हाइड्रोकाे आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट

काठमाडाै- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले तीनै थरी इन्धनमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो।

आन्दोलनरत पाँच विद्यार्थी संगठनसँगको वार्तापछि निगम मूल्य घटाउन सहमत भएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।मूल्य घटेसँगै अब पेट्रोल पतिलिटर १२८ रुपैयाँ, डिजेल र मटिट्तेल प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ।

मूल्यवृद्धिका विरुद्ध नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनयिन र अखिल (छैठौं) ले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गराएका थिए।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0