HomeSoftware

टी-२० क्रिकेटमा नेपालको जित

टी-२० क्रिकेटमा नेपालको जित

खेकुद- टी-२० क्रिकेट खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ। टी-२० त्रिकोणात्मक शृङ्खलाको समूह चरणको अन्तिम खेलमा दीपेन्द्र सिंह ऐरीको शानदा

वान डे इतिहासमा नेपालको अहिलेसम्मकै उच्च स्कोर
नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा
एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसँग

खेकुद- टी-२० क्रिकेट खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ। टी-२० त्रिकोणात्मक शृङ्खलाको समूह चरणको अन्तिम खेलमा दीपेन्द्र सिंह ऐरीको शानदार शतकको मद्दतमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हाे।

टस हारेर पहिलो ब्याटिङ पाएको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर २२३ रनको ठूलो स्कोर खडा गर्‍यो। जवाफमा मलेसियाले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १३८रन मात्र बनाउन सक्यो। यो नतिजासँगै मलेसिया शृङ्खलाबाट बाहिरिएको छ। अब फाइनल खेल आगामी सोमवार नेपाल र पपुवा न्युगिनीबीच हुने तालिका छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0