HomeUncategorized

नवलपुरको बौदीकाली गाउँपालिका एमालेकाे जित

नवलपुरको बौदीकाली गाउँपालिका एमालेकाे जित

नवलपुर- नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४

जयनगर–कुर्था रेलसेवा रेल सेवा उद्घाटनको तयारी
नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा
४ महिनामा एक लाख ३६ हजार वैदेशिक रोजगारीमा, धेरैको रोजाइमा कुन देश?

नवलपुर- नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गरेका हुन् ।

एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत पाए । उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेलाई ४५६ मतान्तरले पराजित गरिन् । सारुले ३ हजार ९६२ र घिमिरेले ३ हजार ५०६ मत पाइन् थिइन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1