HomeUncategorized

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।सुन तस्करी प्रकरणमा उनलाई कपिलबस्तुबाट पक्राउ गरिएको हो । सुन

सिईडिबिको आईपीओमा आजदेखि आवेदन दिन सकिने
आगोसँग नखेल्न अध्यक्ष ओलीलाई प्रचण्डको चेतावनी
एमाले पार्टी फुटेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा उनलाई कपिलबस्तुबाट पक्राउ गरिएको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

हिजो गृहमन्त्री रबि लामिछानेले सुन तस्करीसँग जोडिएकालाई कारवाही गर्न निर्देशन दिएका थिए । उनका छोरा राहुल महरा पनि सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0